वीरगन्जका एमाले केन्द्रीय सदस्य सरावगी रास्वपा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीले पार्टी छाडेका छन् । सरावगीले एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका बताए ।

उनले एमालेमा माथिल्लो तहमै समस्या रहेको भन्दै त्यो समाधान हुनेतिर नगएको बताए ।