प्रधानमन्त्री बालेन शाहले सोमबार सबै सचिवलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।
प्रधानमन्त्रीको आह्वानमा भएको छलफलमा करिब ६० जना सचिव सहभागी भएको स्रोतले जनाएको छ।