भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) हैदरवाद हाउस पुगेका छन् । आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि प्रधानमन्त्री बालेन हैदरवाद हाउस पुगेका हुन् ।
उनीहरुबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ ।


















