सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपतिको निमन्त्रणा मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन्।