समाचारको खण्डन

sann news .com  मा मिति २०८१ साल वैशाख २१ का दिन सहकारी ठगिमा एमाले नेता शीर्षकमा प्रकाशित समाचारमा राइको ज्याकेट कारखाना संचालन गर्न ३०औँ लाख रकम लिएको भन्ने समचार प्रति आपत्ति जनाउदै रुरल डेभलप्मेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङ बाबु राई, सचिव विनोदमणि राईले sann news .com मा ईमेल मार्फत खण्डनमा पठाएका छन । उनीहरुले समाचारमा राइको ज्याकेट कारखाना संचालन गर्न ३०औँ लाख रकम लिएको एक दशक भैईसक्यो ब्याज त के सावा नै फिर्ता नगरेको भन्ने समाचार संपे्रशण गर्दा आफुहरुको भनाई नराखेको भन्दै आपत्ति जनाएका छन ।sann news .comलाई पठाइएको पत्रमा समचार साँचो नभए भन्दै खण्डन प्रकाशित गर्न आग्रह गरिएको छ । निबेदकहरुको भनाई अनुसार राईको ज्याकेटका सम्मवन्धमा प्रकाशित समचार खण्डन गएिको छ