skip this वडा नं १६ बालाजु च:मती

शाहरुख खानका फ्यानहरू रुस्ट

रणवीर कपुर यस वर्ष फिल्मफेयरमा उत्कृष्ट अभिनेताको अवार्ड जित्ने अभिनेता हुन्। शाहरुख खानका फ्यानहरू रणवीर कपूरको जितमा निराश छन् र अभिनेतालाई योग्य नभएको भन्दै रुस्ट छन्।