skip this वडा नं १६ बालाजु च:मती

परराष्ट्रमन्त्री श्रेष्ठको पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतसँग भेट

उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री श्रेष्ठसँग इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाशमी, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहइमद र नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेट गरेका हुन् ।