skip this वडा नं १६ बालाजु च:मती

मतदान गरिँदै

रुसको राष्ट्रपतीय चुनावमा भाग लिँदै शुक्रबार पोखराको लेकसाइडस्थित बाराही होटलको मतदान केन्द्रमा रुसी नागरिक । नेपालस्थित रसीयन दूतावासले शुक्रबार पोखरामा रुसी नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाएको हो ।