skip this वडा नं १६ बालाजु च:मती

पूर्वप्रधानमन्त्री ओली र अभिनेता हमाल

राष्ट्रिय सभागृहमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुक्रबार भइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा आयोजित सिनेमा संवाद कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमाल ।