सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहल सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । आज बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको बैठमा प्रचण्ड सकारात्मक रुपमा पेश भएको बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । लेखकले भन्नु भयो ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्ने भन्नु भएको छ ।’
गर्नु हुने छ ।दिउँसो २ बजे बस्ने बैठकमा समिति गठन गर्ने वा नगर्ने टुंगो लाग्नेछ । समिति गठन गर्ने सहमति नभएको खण्डमा भने पूर्ववत् अवस्थामै फर्किने कांग्रेसका एक नेताले बताए ।