नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएका छन् । आज अपराह्न ३ बजेका लागि बैठकमा उपस्थित हुन सन्देश आएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार बैठक महाराजगञ्जस्थित देउवानिवासमा हुनेछ ।