राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बाजुरा जान भएका का छन् । उनले साजिक सञ्जालमार्फत उनले आफू बाजुरा जान लागेको जानकारी दिएका हुन्।
आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेन अहिले सुदूरपश्चिम यात्रामा छन् ।


















