१०४ बर्षीय बृद्धाद्वारा मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया तुलसा कोइरालाले मतदान गर्नुभएको छ । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।