साताको कारोबारको पहिलो दिन आज (आइतबार)सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


















