राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले शिलापत्रलाई दिए ।
२२ चैतमा सभामुख चयन हुने कार्यतालिका छ ।


















