काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा काठमाडौंबाट ६०, ललितपुरबाट ४ र भक्तपुरबाट ६ जना रहेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।