गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाले दिए १ लाख

आत्मदाहको प्रयासपछि वीर अस्पतालमा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक सहयोग प्रदान गरेको छ ।

थापाले नेपालीको परिवारका लागि एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।

755736369_1329012179386696_988711164403312754_n-1784871823.jpeg