देउवा समूहले तोक्यो निर्वाचन संयोजक, इगराजले पाए जिम्मेवारी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । देउवा समूहले तोकेको २१ देखि २३ मंसिरको १५औँँ महाधिवेशन गराउनका लागि निर्वाचन समितिको संयोजकमा इगराज पोखरेललाई तोकिएको छ ।

उनी १४औँ महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।