सिगास गाउँपालिका-३ सिन्याखेतस्थित सडकमा सु.प.प्र.०१-००१ त १३८१ नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ बस्ने ७० वर्षीयहरूवा साउदको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















