स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुदन गुरुङले राम्रो काम गरिरहेको बताएका छन् ।
आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले राम्रो काम गरिरहेको बताएका हुन् । ‘गृहमन्त्रीले राम्रो गरेको छ । ठोक्नुपर्छ‚’ उनले भने ।

















