काठमाडौंको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ। सो क्षेत्रमा आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी संरचना भत्काउने कार्य थालिएको हो।
बस्ती हटाउनका लागि १२ वटा डोजर प्रयोग गरिएको छ। अनधिकृत रूपमा निर्माण गरिएका टहरा तथा संर


















