चम्चा र थाल ठटाउँदै माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन

काठमाडौंको माइतीघरमा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।​

उचित व्यवस्थापन र विनाविकल्प देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन् ।​