संसद्मा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारलाई रुलिङ गरेका छन् ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास्वपाका रमेश प्रसाईंलगायतको मागपछि सोमबार सभामुखले रुलिङ गरेका हुन् ।