मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने छ ।