राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शाह शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन्। अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ। सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ।

आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए।