२२ चैत, धनगढी । सुदूरपश्चिका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मतका लिने भएका छन ।तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने अझै निश्चित छैन ।विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह अहिले आन्तरिक परामर्शमा गरीरहेका छन । उनले बिश्वासको मत नलिई राजिनामा गर्ने सम्भावना पनि छ ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






