कृष्णपुर नगरपालिका-७ कार्की कटानस्थित सडकमा ना.५ ख ३४९१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ शान्तिपुर बस्ने ५२ वर्षीय मोहन खड्काको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार बस चालकलाई नियन्त्रणमा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















