काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत सोनाम
लोछार सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरिछरिएर बसेको तामाङहरूको
नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ुसोनाम लोछारडम्फु र टुङ्ग्नाु बोलको गीत सार्वजनिक गरिएको हो ।
सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको
महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार
योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ ।डम्फु र टुङ्गना बजाउँदैु सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।





















