राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएर राजीनामा स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।