BREAKING :एमाले महासचिवमा शंकर पोख्रेल विजयी

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।