नेपाली कांग्रेसका नेता कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् ।
कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरबीच विवाद चर्किँदो छ । यहीबीच केही नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय घेरेका हुन् ।