काठमाडौँ । सान न्युजमा यहि पुष ९ गते आशिका तामाङले पनि लिइन उम्मेदवारी फिर्ता भन्ने समाचार सच्चाईएको छ । उनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा आशिका तामाङको उम्मेदवारी कायमै रहेको छ । सो कुरा निर्वाचन अधिकृतको कार्यालय धादिङले जनाएको हो ।
पुष १० गते शुक्रबार तामाङ निर्वाचन अधिकृतको कार्यालय धादिङमा उपस्थित भएर उम्मेदवारीबारे उठेका प्रश्नहरूबारे जवाफ दिएसंगै उनको उम्मेदवारी कायम रहेको हो । यसअघि दिईएको समाचारमा गलत सुचना गएकोमा क्षमाप्राथी छौँ ।


















