आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल० प्रतिकिलो रु ४०, गोलभेँडा सानो टनेल० प्रतिकिलो रु ५५, गोलभेँडा सानो भारतीय० प्रतिकिलो रु ५०, गोलभेँडा सानो तराई० प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो भारतीय० प्रतिकिलो रु २५ र प्याज सुकेको भारतीय० प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर लोकल० प्रतिकिलो रु ६०, गाजर तराई० प्रतिकिलो रु ५०, बन्दा लोकल० प्रतिकिलो रु ५०, बन्दा तराई० प्रतिकिलो रु ३५, बन्दा नरिबल० प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय ज्यापू० प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला लोकल० प्रतिकिलो रु १५, सेतो मूला हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी लोकल० प्रतिकिलो रु १३०, घिउ सिमी हाइब्रिड० प्रतिकिलो रु १२०, घिउ सिमी राजमा० प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी लाम्चो० प्रतिकिलो रु २०, हरियो फर्सी डल्लो० प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ कन्य० प्रतिकिलो रु १३०, च्याउ डल्ले० प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।

स्याउ झोले० प्रतिकिलो रु २५०, स्याउ फुजी० प्रतिकिलो रु ३००, केरा दर्जन० रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर हरियो० प्रतिकिलो रु २६०, अङ्गुर कालो० प्रतिकिलो रु ४००, सुन्तला भारतीय० प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो लोकल० प्रतिकिलो रु १६०, काँक्रो हाइब्रिड० प्रतिकिलो रु ८०, काँक्रो लोकल प्रतिकिलो रु १५०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती चाइनिज० प्रतिकिलो रु २५०, मेवा नेपाली० प्रतिकिलो रु ७०, मेवा भारतीय० प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १५०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।