परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
जाँदाजाँदै उनले रास्वपा सरकार बनेपछि पहिलोपटक उच्चस्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छ्न् ।


















