महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छन् ।

बस्नेतविरुद्धको निवेदन लिएर पाठक आइतबार सरकारी वकिलकोमा पुगेकी हुन् । पाठकले बस्नेतमाथि जबरजस्तीकरणी र भ्रुण हत्याको आरोप लगाउँदै आएकी छन् ।