प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने भएका छन् ।
उनले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग भेट्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।


















