प्रधानमन्त्री शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भेटघाट गरी उद्योग क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित अन्य पदाधिकारी सहभागी हुनेछन्।