चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए

चोभारमा बस, ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनापछि ट्यांकर सडकमा पल्टिएको छ भने बस र मोटरसाइकलमा समेत क्षति पुगेको छ।