परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् । अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै परराष्ट्रमन्त्री खनाल केहीबेर अघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।