श्रम संस्कृति पार्टीले आज पनि सदनमा प्रधानमन्त्री खोजेको छ । पार्टीले केही समय अघि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रोष्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनि दिएको अभिव्यक्ति नसच्याइएको विषयमा पनि ध्यानाकर्षण गराएको हो ।
बैठक शुरू हुने बित्तिकै उठेर बोल्दै सांसद अम्बिकादेवी संग्रौलाले सरकारको ध्यानाकर्षण गराइन् ।


















