सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।
सचिवालयका अनुसार आजको बैठकमा के–कस्ता विषयमा निर्णय हुने भन्नेबारे औपचारिक एजेण्डा सार्वजनिक गरिएको छैन।