१२ दिने चीन भ्रमणमा भएको रास्वपा सांसदको टोली आज स्वदेश फर्कंदै

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा कात्तिक २९ देखि चीनमा भ्रमण गएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल आज नेपाल फर्कंदै छ।

रास्वपा महामन्त्री एवं सांसद विपिन आचार्यको नेतृत्वमा २० सदस्यी टोली १२ दिन भ्रमणमा चीन गएको थियो ।