नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । २४ वर्षीय पौडेलले सम्रन खड्कासँग विवाह बाँधिएका हुन् ।
आफ्नो विवाहबारे रोहित आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।


















