डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना

डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले आज मन्त्रालयमा...

पुरा पढ्नुहाेस्

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय...

प्रधानमन्त्रीलाई मेसेज गरेपछि सचिव कृष्णहरि प्रहरीले नियन्त्रणमा

प्रधानमन्त्रीलाई मेसेज गरेपछि सचिव कृष्णहरि प्रहरीले नियन्त्रणमा

  सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहको निजी नम्बरमै राजदुतका लागि अप्लाई गर्दैछु भनेर मेसेज गरेपछि उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको खुलेको छ। उच्च स्रोतका अनुसार उनले प्रधानमन्त्री बालेन शाहको नम्बरमा 'राजदूतमा अप्लाई गर्नका लागि मार्गनिर्देशन पाऊँ'...

प्रधान न्यायाधीश शर्माको नियुक्ति विरूद्धको रिट दरपीठको निवेदन संवैधानिक इजलासमा पेस

प्रधान न्यायाधीश शर्माको नियुक्ति विरूद्धको रिट दरपीठको निवेदन संवैधानिक इजलासमा पेस

    प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरूद्धको रिट दरपीठविरूद्धको निवेदन संवैधानिक इजलासमा पेस भएको छ। प्रधान न्यायाधीशको पदमा वरिष्ठतम न्यायाधीशलाई नै नियुक्त गर्नुपर्छ भनी पेस भएको रिट दरपीठविरूद्धको निवेदन सुनुवाइ गर्न बुधबार संवैधानिक इजलास गठन भएको हो। प्रधान न्यायाधीश...